Pushpa Kamal Dahal Biography by Milan Banjade


Pushpa Kamal Dahal Biography by Milan Banjade

     पुष्पकमल दाहाल  ' प्रचन्ड '

 

    नेकपा मओ बादी केन्द्रका अधच्य प्रचन्ड को जन्म बि।स २०११ मंसिर २६ गते कास्की जिल्ला को धिकुरपोखरी  गबिस वडा न २ लेवदे मा भयको हो । पिता मुक्तिराम र मता भवनीका कोखबाट जेष्ठ पुत्र को रुपमा जन्मा लियका थ्ए। यिनको बल्यकालको नाम छबिलाल धाहल थि यो । प्रचन्ड ले आफ्नो प्ररम्भिक शिक्षा कास्की को धिकुर पोखरीमा नै लिनु भयको थियो। २०२६ चितवन नारायणी बिद्या मन्दिर माबी शिवनगर बाट यस् यल सि उतिण भयी २०२६ -२०२९ पाटन बहु मुखी  कय्म्पसबाट आयसी पुरागरी २०३१- २०३३ सालमा रामपुर कृषि कम्पस बाट कृषिमा बि यस्सी गर्नु भएइ यम पि य सम्मको अध्ययन गर्नु भयको छ।

        कच्य १० मा अध्ययन हुँदा छबिलल दाहाल नाम परिवतहन गरी पुष्पकमल दाहाल नमकणन गर्नू भयका प्रचन्ड को बि स २०३८-२०६३ सम्म भूमिगत अवस्थामा रहदा कल्याण विश्वाश निमाण र प्रचन्ड नाम रहेको थियो । हाल उहा आफु पुष्पकमल भनिनुमा नयी गर्ब गर्नु हुन्छ बि स २०२९ मा ढिकुरपोखरी २ बाट चितवन भरतपुरको शिवनगर गाबिसमा बसायी सरए गर्नूभयका प्रचन्डको बि स २०२६ बैसाकमा सिता पौडेल सँग बैबाहिक सम्बन्धमा बदिनुभयो। उहाका तीन छोरी र यक छोरा छ्न।                                                                                                                                                                                                                                 

        पढाईमा  अब्बल दर्जा भएका पुश्पक्मलामा राजनैतिक बिउ कक्षा १० पढ्दा देखि अन्कुराउन थालेको हो / प्रचण्ड कक्षा १० पड्दा त्यो क्षण "पहाड मा खान  पुगेर तराए को पिडा ले पनि परिवार मा मनोबैगानिक असर परेको थियो /. तेस्मा पनि  वरपर को बाताबरण पनि पुरै कम्नुस्ट थियो " उनको घरनजिक धनबहादुर बिक कम्नुस्त कार्यकर्ता थिय उनले नै प्रचण्डलाई कम्नुस्त बन्ने प्रेणा दिय . चौथो माहादिबेसन पछि उनको भक्तबहादुर श्रेष्ठ घनिष्ठ सम्बन्ध गासियो .

       यस हिसाब ले दाहाल राजनैतक जिबन को आराम्ब बि स २०२८ मा नेपालको पुस्पलाल समूहमा पार्टीको सद्स्यता बाट आफ्नो राजनति जिबन प्रारम्ब गर्नू भयका प्रचण्डले बादल मित्र दवाडी  खेम भण्डारी र पुस्प भुजेल संग मिलेर २०३१ सालमा मासबादी आध्यन समूह गटन गर्नुभएको थियो

         उहा २०३४ सालमा चौथो महादिबेसनमा पर्बेस गरि २०३५ सालमा पुर्बकलिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्बाचित हुनुभयको थियो / उहाँ बि स २०३८ सालमा क्षत्रीय बियुरो सदस्य यबम आखिल नेपाल युवक संधको केन्द्रीय समितिको महासचिब भए २०४० मा संघको केन्दीय अध्यच्यमा निर्बाचित हुहुभायको  थियो /

          बि स २०४१ मा नेकपा {मसल} को पाचौ महाधिएक वेशनबाट किन्द्रिय सदश्य निर्बाचित २०४२ सालमा पोलिटब्युरो सदस्य २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा {एकताकेद्र} को महामंत्री हुनुभयो / यसै गरी २०५१ सालमा तत्कालिन नेकपा एकता केन्द्र को प्रथम राष्ट्रिय सम्ममेलन पछिको बसेको तेस्स्रो बिस्तारित बैठक पछि पार्टीको नाम फेरेर नेकपा मावोबादी राखेपछि महामंत्री हुनुभयका प्रचण्डले २०५२ साल देखि सुरु भयको जनयुद्ध नेतृत गर्नुभयको थियो / २०५६ सालमा दोस्रो राष्ट्रिय सम्मेल्लन बाट नेकपा मवबादीको अदक्ष्य  हुनुभयो /

         बि स २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ साल आसर २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरि काठमाडौं भूमिगत जिबन बाट सर्बजनुक हुनुभयको थियो / २०६५ साल मा साउनमा गणतन्त्र नेपालको प्रथम प्रथम प्रधानमन्त्रीमा निर्बाचित हुनुभयको थियो / २०६९ साल मा बृहत लुम्बिनी विकास निर्देसक समिति को अध्यच्य बन्नुभयो / २०६९ साल मा हेटौंडामा सम्पन्न राष्ट्रियसम्मेल्लनबाट अदक्ष्य पदमा निर्बाचित हुनुभयो / २०७० सालमा बिराटनगर मा सम्पन्न भयको एकताको महादिबेसन बाट पुन अदक्ष्य पदमा निर्बाचित हुनुभयो /साथै उहा उच्चइस्तरिय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्बाह गरिसक्नु भयको छ /

           २०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन्। उनलाई वीर अस्पताल पुर्‍याइयो। मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए। दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो। अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे। किरिया गरेनन्, भाइले गरे। २०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो। न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम 'बाबु' थियो। तर, स्कूल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन्। बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन्।

       अदक्ष्य प्रचण्डका नेपाली क्रान्तिका समस्या { भाग १,२,३,} संस्कृति, कला र सौन्दर्य चिन्तन प्रचण्ड का छानिएका रचनाहरु{ खण्ड १ र २ } तथा प्रचण्डका छानिएका सौन्य रचनाहरु लगायतका पुस्तकहरु प्रकाशित छन् / उहा २०६४ सालमा सम्पन संबिदानसबा निर्बाचनमा काठमाडौं १० र रोल्पा २ बाट निर्बाचित हुनुभायको थियो /

        २०७० साल मङ्सिर मा सम्पन्न दोस्रो सम्बिधन सभा को निर्बाचन मा सिराहा ५ बाट निर्बाचित पुष्पकमल दाहाल प्रचण्ड २०७३ /०४ /१९ गते व्यवस्थापिकासंसदमा ३६३ संसद को बहुमत प्राप्त गरि नेपाल सरकार को ३९ ऑ  प्रधामन्त्रीमा निर्बचित हुनुभयको थियो / २०७४ मङ्सिर २१ गते सम्पन्न पर्तिनीदी सभा सदस्य निर्बाचनमा चितवन क्षेत्र न ३ बाट अदक्ष्य प्रचण्डले ४८२७६ मत प्राप्त गरि पर्तिनीदी सभा सदस्यमा निर्बचित्त हुनुभयको छ /वर्षका समयमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन्।

           



Reviews Add your review

Reviews are not available yet. click here to add your review