Nepal Police

https://www.nepalpolice.gov.np/

" कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्द राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा " सांगठनिक प्राथमिकताहरु १. प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन २. संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानूनी कठोरता ३. विधिको शासन सुनिश्चितताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निर्माण ४. मानव अधिकारको प्रवर्द्धन तथा जोखिममा रहेका वर्गहरुलाई विशेष कानूनी संरक्षण ५. प्रहरी कर्मचारीहरुको व्यावसायिकता, पारदर्शिता र निष्ठामा उत्कृष्टता ६. नेपाल सरकारप्रति प्रतिबद्ध एवं नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तारमा तीव्रता ७. सांगठनिक सुदृढीकरण, आन्तरिक शुद्धिकरण र भ्रष्टाचारमाथि शून्य सहनशीलता ८. विशेष प्रशिक्षणद्वारा आत्मबलयुक्त, निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकास ९. प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सबलता र स्रोत साधनको चुस्त व्यवस्थापन १०. प्रहरी कर्मचारीहरुको मनोबलमा उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई "नमूना संगठन" र "सुशासनको पहरेदार" मा रुपान्तरण



Reviews Add your review

Reviews are not available yet. click here to add your review