articles

सुगम पोखरेल | Sugam Pokharel


सुगम पोखरेल | Sugam Pokharel

सुगम पोखरेल

सुगम पोखरेल को जन्म सन् १९७९ सेप्टेम्बर २० मा मोरङ जिल्लाको मङ्गलबारे भन्ने ठाउँमा भएको थियो। उनको गृह सहर सरस्वती टोल बिराटनगर वडा नं २ हो।

उनि पेशाले गायक/ सङ्गीत कार हुन। उनले बिद्यालय सम्मको अध्ययन एस.टि. जोसेफ उच्च माध्यमिक विद्यालय बाट पुरा गरेका थिए।

 

त्यसैगरी ब्याचलर रत्नराज्य क्याम्पस बाट र मास्टर्स त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए। उनले सन् २००२ मा लिजा पोखरेल सङ्ग गरेका थिए।

उनकि एउटा छोरि छिन्। उनको छोरिको नाम एन्जिलिजा पोखरेल हो। उनले फुर्सद को समयमा गित सुन्न, टिभी हेर्न र गितार बजाउन रुचाउँछन्।

उनका मनपर्ने गायक नारायणगोपाल हुन्। उनले पहिलो एल्बम सन् 1995 मा रेकर्ड गरेका थिय। 'म माया गर्छु' उनले गाएको पहिलो गित हो।

 

सन 2001 मा उनले दोस्रो गित 'मेरो सन्सार' रेकर्ड गराएका थिए। 'फेरि त्यो दिन' नामक गितको एल्बम उनको हिट गिति एल्वम हो।

 

त्यसैगरी कति दिन बिते, मायाको बाटो, सम्हालिन्छ कहिले मन, तिमि म भन्दा, हाम्रो स्कुल पाठसाला आदि उनका चर्चित गितहरु हुन्।

 

उनले बहुचर्चित गितहरू पनि गाएका छन्। जसमध्ये म यस्तो गित गाउछु, भन्छु आज मनको कुरा, तिमि रोएको पल, मायाले बोलेको बोलि

मिठो भो जस्ता गितहरू मा उनले आफ्नो कर्णप्रिय स्वर भरेका छन्। त्यसैगरी उनको दशैं तिहार गित आजसम्म दश बर्ष भए पनि त्यो गित

सुनेपछि मात्र मान्छेहरू मा चाडपर्व आएको महसुस गर्छन्। स्वरका धनी गायक सुगम पोखरेल बहुचर्चित गितहरू बजारमा ल्याएका छन्

र अझै यो क्रम जारी रहेको छ।


सुगम पोखरेल सुगम पोखरेल को जन्म सन् १९७९ सेप्टेम्बर २० मा मोरङ जिल्लाको मङ्गलबारे भन्ने ठाउँमा भएको थियो। उनको गृह सहर सरस्वती टोल बिराटनगर वडा नं २ हो। उनि पेशाले गायक/ सङ्गीत कार हुन। उनले बिद्यालय सम्मको अध्ययन एस.टि. जोसेफ उच्च माध्यमिक विद्याल...

सन्दिप लामिछाने   सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा सन् २००० अगस्ट २ मा भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दि...

जङ्गबहादुर बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो । उनको परिवारको प्रधानमन्त्री भीमसेन थापा सङ्ग राम्रो सम्बन्ध थियो। नेपाल दरबारमा...

पारस खड्का   पारस खड्का को जन्म विक्रम संवत् २०४४ कार्तिक ७ तदनुसार २४ अक्टोबर १९८७ मा काठमाडौं मा भएको थियो। उनि प्राप्ति राज्य लक्ष्मी राना सन्ग सन् २०१५ फेब्रुअरी २६ मा गासिएका थिए। उनि ६ फिट ३ इन्च उचाई का छन्। उनि नेपाली क्...

तेन्जिङ नोर्गेतेन्जिङको जन्म् १९१४मा थ्याङबोचे मा भएको थियो। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।तेन्जिङ नोर्गे शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहि...

नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ...

भवानी राणा   भवानी राणाको जन्म २ सेप्टेम्बर १९६९ मा काठमाडौं मा भएको हो। उनले बिध्यालय तहको अध्ययन एस.टि. म्यारि स्कुल काठमाडौं बाट गरेकि थिइन। उनको विवाह नेपालगञ्ज का अमित समशेर राणा सङ्ग भएको थियो। भवानी राणा नेपाल उद्योग वाणिज...

हर्क गुरुङ   हर्क गुरुङ को जन्म सन् १९३९ जनवरी ५ मा लमजुङको तरान्चेमा भएको थियो। उनको बाल्यकाल को बोलाउने नाम ठुला थियो। पछि गएर उनि काठमाडौँ बस्दै आएका थिए। उनका पिता बिर्टिस आर्मी को एनसिओ पदमा कार्यरत थिए। उनले विद्यालय स्तरीय पढाई किङ्ग...

  केपि ओली नेपालको राजनीतिक नेतृत्व गर्ने एउटा बेग्लै नाम हो, केपी शर्मा ओली। २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा उनको जन्म भएको थियो। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले...

हरिबंश आचार्य   हरिवंश आचार्य एक अभिनेता हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरू मध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी

  मदन कृष्ण श्रेष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन...

  गौतम बुद्ध सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको...